Principle of Accounting II
Front Cover xoina but book fresh x Read More
काठमाडौंमा एक दिन – शिवनी सिंह थारु
Another saga of terai revolution describing the life of pure terai people.Read More
क्रजी लभ – देवराज भन्तना
Love without craziness is not a Love.❤️❤️Read More
समर लभ – सुबिन भट्टराई
A blockbuster lovestory that has touched every young’s hearts.Read More
मयुर टाइम्स – नारायण वाग्ले
नारायण वाग्लेको यो दोश्रो उपन्यास हो।उनको `पल्पसा क्याफे´ले २०६१ सालको मदन पुरस्कार पायेको थियो।यो उपन्यास संक्रमणकालका संघर्शको पृष्ठभुमिमा आधरित छ।Read More
बङगाटिङगा धर्साहरु -सरुभक्त
सरुभक्त , नेपाली साहित्यमा कुनै नयाँ नाम हैन।यस पुस्तकमा लेखक आफ्नो मदन पुरस्कार प्राप्त कृति `पागलबस्ती´ को पृष्ठभुमिमा पुगछन् र अर्को कृति `चुली´ को सगरमाथामा घुम्छन । पुस्तक यतीमा समाप्त हुदैन ,आफ्नो जीवनकालको पनि एक चक्कर मार्छन।Read More
पानीको घाम – अमर न्यौपाने
अमर न्यौपानेको पुस्तक जुन पद्मश्री साहित्य सम्मान पाउन सफल छ।यस पुस्तकले तराईका मानिसहरुको जनभावना बोकेको छ र त्याहाको संस्कृति र मौलिकतालाई झल्काएको छ।Read More
MBBS clinical books plus notes
Books are old edition but in good condition.includes DC duttas gynae book ,DC dutta obs book,ent dhongra,bailey n love surgery book,MacLeod’s clinical examination,davidsons medicine,bedside teaching methods in medicine by Kundu plus few more.single book not available.Read More









