WhatsApp no 9814246122
“CMLT License Exam Questions Book” ले नेपालमा मेडिकल ल्याब टेक्निसियनको लाइसेन्स परीक्षा तयारी गर्ने विद्यार्थीहरूका लागि एक संपूर्ण र व्यावहारिक अध्ययन सामग्री उपलब्ध गराउँछ । यस पुस्तकमा हालैका ट्रेन्ड अनुसार तयार गरिएका MCQs, short notes, तथा exam-focused explanations समावेश छन्, जसले विद्यार्थीलाई लाइसेन्स परीक्षामा सोधिने प्रश्नहरूको ढाँचा, गहिराइ, र कठिनाइ स्तर बुझ्न मद्दत गर्छ ।
पुस्तकमा समावेश छन्ः
Latest & frequently asked MCQs with correct answers
Clinical Biochemistry, Hematology, Microbiology, Parasitology, Blood Banking, Histopathology लगायत सबै कोर विषयहरूको समग्र कवरेज
Important viva questions and short theoretical highlights
Practice sets for self-assessment
Exam-oriented tips & strategies licensed professionals द्वारा तैयार
लामो अवधिसम्म पढ्न सकिने clear, concise, and simple language
यो पुस्तक CMLT विद्यार्थी, प्रशिक्षार्थी, र लाइसेन्स तयारीरत स्वास्थ्यकर्मीहरूका लागि एक भरपर्दो मार्गदर्शक हो, जसले कम समयमा बढी प्रभावकारी तयारी गर्न सहयोग गर्छ ।
#NHPC #CMLT #Loksewa #labtechnician
#NHPC #exam
This book is not sold by sajha kitab. To buy this book, contact respective seller by messaging or direct call and buy the book with mutual understanding.



